दफा ७क
आय टिकट दस्तूरको निमित्त जिन्सीको बिगो कायम गर्ने
आय टिकट दस्तूरको प्रयोजनको निमित्त जिन्सीको बिगो कायम गर्दा स्थानीय बजारमा चलेको दर भाउले हिसाब गरी बिगो कायम गरिनेछ ।